Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुई र पाचँ बर्षे बालिका सहित बिहिवार पोखरामा ७९ जनामा कोरोना पुष्टि,कहाँ कति ?

दुई र पाचँ बर्षे बालिका सहित बिहिवार पोखरामा ७९ जनामा कोरोना पुष्टि,कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १६, २०७८ बिहिवार • १५:४८:०७ बजे
  • 2.4K
    SHARES
  • दुई र पाचँ बर्षे बालिका सहित बिहिवार पोखरामा ७९ जनामा कोरोना पुष्टि,कहाँ कति ?

    पोखरा - बिहिवार पोखरामा ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगर भित्रका विभिन्न वडाहरुमा संक्रमितहरु कन्ट्याक ट्रेसिङमा पहिचान भएका हुन ।

    images

    जसमा वडा न १८ मा २ वर्षिय बालक र वडा न ४ का ५ वर्षिय बालक रहेका छन। यसै गरी नवल परासी पुर्वका देवचुली कावासोती , मध्यबिन्दु नगरपालिका गरी  ७ जनामा कोरोना पुष्टि भएको छ ।

    यसै गरी स्याङ्जाको हरिनास पुतलीबजार ४ जना , म्याग्दीमा मगलामा १ ,पर्वत फलेवास १ , गोरखामा १ ,लमजुङ बेशिशहरमा २ जना, बागलुङको गलकोट र बागलुङ नगरपालिकामा ४ जना र तनहुँ शुक्ला गण्डकी र भिमादमा ६ जना गरी गण्डकी प्रदेश भर बिहिबार मात्र ११२ जनामा कोरोना पुष्टि भएको छ ।

    यो सँगै गण्डकी प्रदेश भरी कोरोना संक्रमितको सङ्ख्या १८३७१ पुगेको छ । आज मात्रै पोखरामा दुई जना कोरोना संक्रमितको निधन भएको छ ।

    2.jpg3.jpg3.1.jpg4.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology