Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा आइतवार १०१ जनामा कोरोना पुष्टि

पोखरामा आइतवार १०१ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १२:५९:४४ बजे
  • 1.1K
    SHARES
  • पोखरामा आइतवार १०१ जनामा कोरोना पुष्टि

    पोखरा - पोखरामा आइतवार १०१ जनामा कोरोना पुष्टि भएको छ । यसै गण्डकी प्रदेश भर १३६ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्थास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    images

    संक्रमितहरु तनहुँमा ३ जना ,स्याङ्जामा ४ जना ,पर्वतमा ४ जना , लमजुङ र वाग्लुङमा एक एक जना र नवलपरासी पुर्वमा २२ जना रहेका छन ।

    आज मात्रै गण्डकी प्रदेश भरी ८ जना कोरोना संक्रमितको  मृत्यु भएको स्थ्य निर्देशनालयले पुष्टि गरेको छ । यो सँगै गण्डकी प्रदेश भर संक्रमितको सङ्ख्या १८७८१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology