Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भयाभह बन्दै कोरोना : आइतबार पोखरामा ३ सय १४ जनामा संक्रमण पुष्टि,कहाँ कति हेर्नुस

भयाभह बन्दै कोरोना : आइतबार पोखरामा ३ सय १४ जनामा संक्रमण पुष्टि,कहाँ कति हेर्नुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १९, २०७८ आइतवार • १६:४०:०३ बजे
  • 3.9K
    SHARES
  • भयाभह बन्दै कोरोना : आइतबार पोखरामा ३ सय १४ जनामा संक्रमण पुष्टि,कहाँ कति हेर्नुस

    पोखरा - आइतबार पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा सबैभन्दा बढी पोखरा वडा नं २ र २१ वडा रहेकाछन् । वडा नं २ मा २७ महिला र ३५ पुरुषगरी थप ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा वडा नं। २१ मा १६ जना महिला र ७ पुरुषगरी जम्मा २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । कास्कीमा हालसम्म ८ हजार ५ सय ८८ जना निको भएकाछन् भने कोरोनाका कारण १ सय २९ जनाको ज्यान गएको छ ।

    1.jpg5.jpg6.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology