पछिल्लो समय सिन्धुलीमा पनि कोरोना संक्रमणको बढेको छ । पछिल्लो २४ घण्टामा सिन्धुलीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनकोसीमा १३ जना,दुधौलीमा १० जना, कनपामा १ सहित २४ रहेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।