Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वैशाख २३  गते रातिबाट अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द

वैशाख २३  गते रातिबाट अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २०, २०७८ सोमवार • १५:२१:४० बजे
  • 1.2K
    SHARES
  • वैशाख २३  गते रातिबाट अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द

    सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।  आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो । तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । 

    images

    सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दिए । मन्त्री गुरुङले भारतमा हुने हवाइ उडान हप्ताको सातबाट दुईमा झारिएको बताए । 

  • सम्बन्धित विषय:

  • # हवाई उडान बन्द
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology