Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैशाख २२ गते रातीदेखि म्याग्दीमा १० दिन लकडाउन गर्न, सिफारिस

वैशाख २२ गते रातीदेखि म्याग्दीमा १० दिन लकडाउन गर्न, सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७८ सोमवार • १६:३८:५५ बजे
  • 1.2K
    SHARES
  • वैशाख २२ गते रातीदेखि  म्याग्दीमा १० दिन लकडाउन गर्न, सिफारिस

    म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकले सिफारिस गरेको छ ।

    images

    सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # लकडाउन घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology