Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित र मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित र मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७८ सोमवार • १९:१९:१३ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो  २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित र मृत्यु

    पछिल्लो  २४ घण्टामा  नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित र मृत्युको रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १ सय ७६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ७ हजार ४ सय ४८ जना संक्रमित भएका छन् । 

    images

    २०२१ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै हो । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology