Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधि महिलाको मृत्यु

बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधि महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७८ मंगलवार • ०९:३३:२७ बजे
  • 1.4K
    SHARES
  • बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधि महिलाको मृत्यु

    बागलुङमा कोरोना संक्रमित एक महिला जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाकी ३० बर्षिया जनप्रतिनिधि महिलाको उपचारका क्रममा हिजो राती धौलागिरी अस्पतालमा मृत्यु भएको हो ।

    images

    स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो। अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भैरहेको थियो । स्वासप्रस्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology