Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस

कोरोना भाइरस संक्रमण देखिएका एक  बृद्धको धरानमा उपचारका क्रममा निधन

कोरोना भाइरस संक्रमण देखिएका एक  बृद्धको धरानमा उपचारका क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • ०९:४२:३० बजे
  • 1.7K
    SHARES
  • कोरोना भाइरस संक्रमण देखिएका एक  बृद्धको धरानमा उपचारका क्रममा निधन
    धरान- कोरोना भाइरस संक्रमण देखिएका एक  बृद्धको धरानमा उपचारका क्रममा निधन भएको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो ।उनको मंगलवार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा।डा संजिवकुमार शर्माले जनकरी दिए ।

    उनलाई गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसुलेशन वार्डमा भर्ना गरिएको थियो ।मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भैरहेको छ ।

    यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology