Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा कोरोना सङ्क्रमित जनप्रतिनिधि एक महिलाको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित जनप्रतिनिधि एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २१, २०७८ मंगलवार • १३:४४:११ बजे
  • 1.1K
    SHARES
  • बागलुङमा कोरोना सङ्क्रमित जनप्रतिनिधि एक महिलाको मृत्यु

    बागलुङ - बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो । 

    images

    श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

    श्वासप्रश्वास कै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा। शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology