Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट पोखरामा म्याग्दीका एक पुरुषको निधन

कोरोना संक्रमणबाट पोखरामा म्याग्दीका एक पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २१, २०७८ मंगलवार • १४:०५:५६ बजे
  • 3.4K
    SHARES
  • कोरोना संक्रमणबाट पोखरामा म्याग्दीका एक पुरुषको निधन

    पोखरा - कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार निधन हुनेमा म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा न छ का ७६ वर्षका एक पुरुष रहेका छन ।

    images

    उनको उपचारको क्रममा पोखरा स्थित चरक मेमोरियलमा निधन भएको छ । वैशाख १७ गते कोरोना पुष्टि भएको थियो ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको सङ्ख्या २३३ पुगेको छ ।

    1.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology