Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंगलवार पोखरामा १८० जनामा कोरोना संक्रमण पुष्टि,को कहाँ ?

मंगलवार पोखरामा १८० जनामा कोरोना संक्रमण पुष्टि,को कहाँ ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २१, २०७८ मंगलवार • १४:३५:२८ बजे
  • 2.7K
    SHARES
  • मंगलवार पोखरामा १८० जनामा कोरोना संक्रमण पुष्टि,को कहाँ ?

    आश तमु ,पोखरा - मंगलवार पोखरामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको वक्त्वयमा पोखराका विभिन्न वडाहरुमा कोरोना पुष्टि भएको हो ।

    images

    यी सबैको परीक्षण पोखराको न्यूरोडस्थित लाइफ केयर र क्षयरोग उपचार केन्द्रमा गरिएको हो । यसै गरी तनहुँमा ११ जना , मुस्ताङमा ४ जना, स्याङ्जमा ४ जना , लमजुङमा ८ जना , वागलुङमा ३३ जना र नवलपरासीपुर्वमा ५१ जना गरएे गण्डकी प्रदेश भरी १९७१५ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज मात्रै पोखरामा दुई र पर्वतमा एक गरी ३ जना कोरोना संक्रमितको निधन भइसकेको छ ।

    1.jpg2.jpg2.1.jpg3.jpg4.jpg5.jpg6.jpgdeath.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology