Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वत अस्पतालमा ८४ बर्षीय कोरोना संक्रमित पुरुषको निधन

पर्वत अस्पतालमा ८४ बर्षीय कोरोना संक्रमित पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २१, २०७८ मंगलवार • १४:५९:३४ बजे
  • 931
    SHARES
  • पर्वत अस्पतालमा ८४ बर्षीय कोरोना संक्रमित पुरुषको निधन

    आश तमु, पोखरा - पर्वतमा मंगलबार एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ । कुश्मा नगरपालिका वडा न ४ का ८४ बर्षीय एक पुरुषको उपचारको क्रममा पर्वत अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    images

    उनमा बैशाख १९ गते कोरोना पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या २३५ पुगेको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology