Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन ५५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७८ मंगलवार • १७:४७:०४ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन ५५ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा  नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १ सय ३१ जनाको पीसीआर र ५७१ जनाको एन्टिजेन परीक्षणमा ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् । सोही अवधिमा १७७५ जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै हो । हालसम्म मृत्यु हुनेको संख्या ३४१७ रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology