Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तनहुँ मादी नदिमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँ मादी नदिमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १०:३५:३८ बजे
  • 3.2K
    SHARES
  • तनहुँ मादी नदिमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

    तनहुँ - तनहुँ मादी नदिमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।  ब्यास ७ दुलेपानी स्थित मादी नदीमा पौडी खेल्ने क्रममा ब्यास  २ बस्ने बर्ष २२ को सतिश अधिकारी मादी नदीमा अचानक डुबि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई खोजतलास गर्दा  मृत अवस्थामा फेला परेको हो । सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology