Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जाको गल्याङमा पहिरोले पुरिँदा एक महिलाको ज्यान गयो

स्याङ्जाको गल्याङमा पहिरोले पुरिँदा एक महिलाको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १०:१०:०४ बजे
  • 2.8K
    SHARES
  • स्याङ्जाको गल्याङमा पहिरोले पुरिँदा एक महिलाको ज्यान गयो
    स्याङ्जाको गल्याङ नगरपालिका १० मा पहिरोले घर भत्किएर पुरिँदा एक महिलाको ज्यान गएको छ ।

    पहिरोले घर भत्किएर पुरिँदा मायाँ सारुको ज्यान गएको हो ।स्थानीय बासिन्दाले भने स्थानीय बासिन्दाले सकुशल उद्दार गरेका छन । बेलुका खाना खाएर सुतेका उनीहरुलाई स्थानीय बासिन्दाले बिहान मात्र पुरिएको अवस्थामा देखेका थिए । 

     छोरी सारुको ग्रहौं प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology