Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखा जिल्लाभर निषेधाज्ञा

गोरखा जिल्लाभर निषेधाज्ञा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • २२:५४:४२ बजे
  • 2.7K
    SHARES
  • गोरखा जिल्लाभर निषेधाज्ञा

    गोरखा - जिल्ला प्रशासन कार्यालय गोरखाले पनि आज रातिदेखि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले यो निर्णय गरेको हो ।

    images

    हाललाई निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म गोरखा जिल्ला भरी लागु हुनेछ ।

    gorkha.jpg

     

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology