Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आठ महिनाकी गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

आठ महिनाकी गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १३:३५:५९ बजे
  • 718
    SHARES
  • आठ महिनाकी गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

    विराटनगर - विराटनगरमा एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा  मृत्यु भएको हो ।

    images

    आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा हिजो साँझ ९ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालका जानकारी दिए ।

    अस्पतालका प्रबन्धक  दाहालले ती महिलामा ज्वरो आउनका साथै श्वासप्रश्वासमा समस्या रहेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology