Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा ३ बर्षीया बालिका सहित २१६ जनामा कोरोना पुष्टि,चारजनाको निधन ( कहाँ कति ? )

पोखरामा ३ बर्षीया बालिका सहित २१६ जनामा कोरोना पुष्टि,चारजनाको निधन ( कहाँ कति ? )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १५:४७:२८ बजे
  • 4.6K
    SHARES
  • पोखरामा  ३ बर्षीया बालिका सहित २१६ जनामा कोरोना पुष्टि,चारजनाको निधन ( कहाँ कति ? )

    पोखरा महानगरभित्रमा  ३ बर्षीया बालिका सहित २१६ जना सहित कास्की जिल्ला भरीमा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    images

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमितहरुकाे विवरणमा कास्कीको पोखरामा मात्र २१६ जनामा कोरोना संक्रमन पुश्टि भएको छ ।

    यसै गरी मादी गाउँपालिकामा १, माछापुच्छ्रे र अन्नपूर्ण गाँउपालिकाहरुमा २२ जनामा संक्रमण देखिएको छ ।

    23.1.jpg23.4.jpg23.4.1.jpg

    23.6.jpg

    23.6.1.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology