Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विहिवार बागलुङमा ५८ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

विहिवार बागलुङमा ५८ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १६:२६:२९ बजे
  • 790
    SHARES
  • विहिवार बागलुङमा ५८ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

    बागलुङ- विहिवार बागलुङमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जारी गरेको पछिल्लो २४ घण्टाको संक्रमितहरुकाे विवरणमा बागलुङ नगरपालिकामा २० जना,जैमनीमा चार जना ,ताराखोलामा १३ जना वडिगाडमा एक जना र गलकोटमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    सबै संक्रमितहरुको क्षय रोग उपचार केन्द्रमा पहिचान भएको हो ।

    संक्रमितहरुलाई सम्बन्धित आइसोलेसनमा लगिने तयारी भइरहेको निर्देशानलयका निर्देशक डा बिनोद विन्दु पौडेलले जानकारी दिए ।

    यो सँगै बागलुङमा संक्रमितको सङ्ख्या १४०९ पुगेको छ । जसमा ३३२ संक्रिय केश रहेका छन भने ११०८ जना निको भएर घर फर्किएका छन । बागलुङमा कोभिडबाट ९ जनाले ज्यान गुमाएका छन।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology