Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शुक्रबार पोखरामा ८३८ जनामा कोरोना पुष्टि, छ जनाको मृत्यु (२७२९ जना सक्रिय,कुन वडामा कति ? )

शुक्रबार पोखरामा ८३८ जनामा कोरोना पुष्टि, छ जनाको मृत्यु (२७२९ जना सक्रिय,कुन वडामा कति ? )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २४, २०७८ शुक्रवार • २१:३९:४१ बजे
  • 2.9K
    SHARES
  • शुक्रबार पोखरामा  ८३८ जनामा कोरोना पुष्टि, छ जनाको मृत्यु (२७२९ जना सक्रिय,कुन वडामा कति ? )

    शुक्रवार पोखरामा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन ।

    images

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कास्कीमा २ हजार ७२९ जना कोरोनाका सक्रिय केस रहेका छन् । योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १५ पुगेको छ ।

    कास्कीमा हालसम्म ८९ सय ४९ जना निको भएका छन् । कास्की भरी आज कुल ८ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा मादीमा नौ जना, अन्नपूर्ण र रुपा गाउँपालिकामा चार, चार जना र माछापुच्छ्रेमा एक जना रहेकाछन् ।

    त्यस्तै निर्देशनालयका अनुसार आज पोखरामा कोरोना संक्रमण बाट बिभिन्न अस्पतालमा उपचाररत पोखरा, तनहुँ, पर्वत, म्याग्दी, रुपन्देही र दाङ जिल्ला गरी छ जनाको मृत्यु भएको छ । जसमा चार पुरुष तथा दुई महिला रहेका छन । 

    24.4.jpg24.4.1.jpg24.5.jpg24.5.1.jpg

    24.6.jpg

    24.6.1.jpg

    24.10.jpg24.10.1.jpg24.10.2.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology