गत २४ घन्टामा कोरोना संक्रमणबाट देशभर नाै हजार २३ जना संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण ५० जनाले ज्यान गुमाएका छन् ।
दुई हजार नाै सय पाँच संक्रमित निको भएका छन् ।
आश बहादुर गुरुङ्ग
आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।