Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमितको मृत्युदर दिनहुँ बढ्दै,शनिवार थप तीन जनाको निधन

पोखरामा कोरोना संक्रमितको मृत्युदर दिनहुँ बढ्दै,शनिवार थप तीन जनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • १३:५०:४१ बजे
  • 853
    SHARES
  • पोखरामा कोरोना संक्रमितको मृत्युदर दिनहुँ बढ्दै,शनिवार थप तीन जनाको निधन

    पोखरामा कोरोना सं'क्रमि'तको मृ'त्युदर दिनहुँ बढ्दै गएको छ । सं'क्रमि'तको सङ्ख्या बढे सङै मृ'त्युदर पनि बढदै गएको हो । शनिबार कोरोना संक्रमित भइ पोखराका विभिन्न अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।

    images

    मृ'त्यु हुनेमा पर्वत कुश्मा नगरपालिका-१ का ४० बर्षीय कोरोना सं'क्रमि'त पुरूष रहेका छन । उनलाई वैशाख ७ गते को'रोना सं'क्रम'ण पुष्टी भएको थियो ।

    कास्की जिल्ला पोखरा महानगरपालिका-१३ की ४८ वर्षीय कोरोना सं'क्रमि'त महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा नि'धन भएको छ । उनमा मिति २०७८/०१/१३ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    कास्की जिल्ला पोखरा महानगरषालिका-१० का ८१ बर्षीय कोरोना सं'क्रमित पुरूषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा नि'धन भएको छ । उनमा मिति २०७८/०१/२४ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology