Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा जिपबाट खसेर एकजनाको मृत्यु

स्याङ्जामा जिपबाट खसेर एकजनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १७:५४:३६ बजे
  • 1.9K
    SHARES
  • स्याङ्जामा जिपबाट खसेर एकजनाको मृत्यु
    स्याङ्जा - बुधबार भएको छ । स्याङ्जाको भिरकोट नगरपालिका-४ छाङछाङदीमा ग १ ज ७४४५ नम्बरको जिपबाट खस्दा पाल्पाको रम्भा गाउँपालिका-४ का १६ वर्षीय मनबहादुर सारुको मृत्यु भएको हो ।

    त्रियासीबाट बयारघारीतर्फ जाँदै गरेको जिपको ढालाबाट खसेर घाइते भएका सारुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology