Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

को'रोना सं'क्रमि'तको नि'धन

पोखराका विभिन्न अस्पतालमा आज मात्रै ११ जना को'रोना सं'क्रमि'तको नि'धन ( को कहाँका )

पोखराका विभिन्न अस्पतालमा आज मात्रै ११ जना को'रोना सं'क्रमि'तको नि'धन ( को कहाँका )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • ११:१७:०६ बजे
  • 26.9K
    SHARES
  • पोखराका विभिन्न अस्पतालमा आज मात्रै ११ जना को'रोना सं'क्रमि'तको नि'धन ( को कहाँका )

    पोखरा - पोखरामा ११ जना को'रोना सं'क्रमि'तको उ'पचा'रको क्रममा नि'धन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अध्याबधिक अनुसार शनिवार बेलुका र आइतवार बिहान गरी ११ जना को'रोना सं'क्रमि'तहरुको पोखराका विभिन्न अस्पतालहरुमा उ'पचा'रको क्रममा नि'धन भएको हो । जस मध्य पोखरा महानगरभित्रकामत्रै ६ जना रहेका छन । नि'धन हुनेहरुमा ७ जना पुरुष रहेका छन भने ४ जना महिला रहेका छन ।

    images

    कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ५२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२६ गते बिहान ५:३५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२० गते को'रोनाको संक्रमण पुष्टि भएको थियो ।

    रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका-८ का ६० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/० १/२५ गते बेलुका ११:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, वालिङ नगरपालिका-३ का ४५ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/० १/२५ गते दिउँसो १:२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२१ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-९ की ३१ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२५ गते रातको १२:२२ बजे मेडिप्लस अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    म्याग्दी जिल्ला, मालिका गाउँपालिका-५ का ५८ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२४ गते बेलुका ६:१५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, गल्याङ नगरपालिका-३ की ६० बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२५ गते बिहान ३:३० बजे चरक मेमोरियल अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२० गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-२ की ५८ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२४ गते बेलुका ६:२५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-२७ का ५२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२५ गते बिहान ८:२० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-१९ का ५८ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२५ गते दिउँसो १:४५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-१२ की ३५ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२५ गते रातको ९:०५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१६ गते को'रोनाको सं'क्र'मणण पुष्टि भएको थियो ।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका-१३ का ४२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२६ गते बिहान ५:१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२१ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    183623029_304144797759971_6484840275004800800_n.jpg

    183235163_304149427759508_242201289518844768_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology