Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाजुरामा वडाध्यक्षको मृत्यु

बाजुरामा वडाध्यक्षको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १७:५८:४७ बजे
  • 2.6K
    SHARES
  • बाजुरामा वडाध्यक्षको मृत्यु
    कैलाली -  बाजुराको बुढीगंगा नगरपालिका वडा नं। १ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान निधन भएको छ ।

    प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार उनको हृदयघातबाट मृत्यु भएका आशंका गरिएको छ । ‘बिहान एक्कासी उहाँको मृत्यु भयो’ प्रजिअ गैरे भने ‘ह्रृदयघातबाट मृत्यु भएको आशङ्का गरेका छौं ।’

    सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology