Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा पोखरामा ४२७ जनामा को'रोना पुष्टि,(कहाँ कति ?) १२ जनाको निधन

पछिल्लो २४ घण्टामा पोखरामा ४२७ जनामा को'रोना पुष्टि,(कहाँ कति ?) १२ जनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • १७:१३:१४ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा पोखरामा ४२७ जनामा को'रोना पुष्टि,(कहाँ कति ?) १२ जनाको निधन

    पोखरा - पछिल्लो २४ घण्टामा कास्कीमा ४३० जनामा को'रोना सं'क्र'मण पुष्टि भएको छ । जस मध्य पोखरा महानगरपालिकाका वडाहरुमा मात्रै ४२७ जनामा पुष्टि भएको हो । बाकीँ तीन जना सं'क्रमि'तहरु मादी रुपा र अन्नपुर्ण गाउँपालिका एक एक जना रहेका छन ।स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अध्यावधिक अनुसार आज मात्रै कास्कीमा १२ जनाले ज्या'न गुमा'एका छन । 

    images

    शनिवार बेलुका र आइतवार बिहान गरी १२ जना को'रोना सं'क्रमि'तहरुको पोखराका विभिन्न अस्पतालहरुमा उ'पचा'रको क्रममा नि'धन भएको हो । जस मध्य पोखरा महानगरभित्रकामत्रै ६ जना रहेका छन । नि'धन हुनेहरुमा ७ जना पुरुष रहेका छन भने ४ जना महिला रहेका छन ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ५२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२६ गते बिहान ५:३५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२० गते को'रोनाको संक्रमण पुष्टि भएको थियो ।

    रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका-८ का ६० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/० १/२५ गते बेलुका ११:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, वालिङ नगरपालिका-३ का ४५ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/० १/२५ गते दिउँसो १:२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२१ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-९ की ३१ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२५ गते रातको १२:२२ बजे मेडिप्लस अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    म्याग्दी जिल्ला, मालिका गाउँपालिका-५ का ५८ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२४ गते बेलुका ६:१५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, गल्याङ नगरपालिका-३ की ६० बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२५ गते बिहान ३:३० बजे चरक मेमोरियल अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२० गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-२ की ५८ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२४ गते बेलुका ६:२५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-२७ का ५२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२५ गते बिहान ८:२० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-१९ का ५८ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२५ गते दिउँसो १:४५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-१२ की ३५ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२५ गते रातको ९:०५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१६ गते को'रोनाको सं'क्र'मणण पुष्टि भएको थियो ।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका-१३ का ४२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२६ गते बिहान ५:१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२१ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    पर्वत जिल्ला, फलेवास नगरपालिका-५ का ६४ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२६ गते बिहान ९:३२ बजे संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरामा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology