पोखरा । गण्डकी प्रदेशमा कोरो'ना सं'क्रम'णबाट थप १२ जनाको मृ'त्यु भएको छ । स्वास्थ्यमा स'मस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका १२ जनाको उपचारका क्रममा मृ'त्यु भएको हो ।
सोमबार पोखरा लगायत प्रदेशका विभिन्न अस्पतालहरुमा उ'पचा'रका क्रममा १२ जनाको मृ'त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार मृ'त्यु हुनेहरुमा पोखरा महानगरपालिका ७ का ६७ वर्षीय को'रोना सं'क्र'मित पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उ'पचारका क्रममा मृ'त्यु भएको छ । उनमा बैशाख २० गते को'रोना सं'क्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका १३ का ८७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृ'त्यु भएको छ । उनमा यही २४ गते को'रोना सं'क्रमण पुष्टि भएको थियो । त्यसैगरी स्याङजा फेदीखोला गाउँपालिका ९ की ६२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उ'पचारका क्रममा नि'धन भएको छ । उनमा बैशाख २३ गते सं'क्रमण देखिएको थियो ।
त्यस्तै स्याङजा गल्याङ नगरपालिका ३ का ८४ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उ'पचारका क्रममा मृ'त्यु भएको छ । उनमा यही २१ गते को'रोना सं'क्रमण भेटिएको थियो । त्यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उ'पचारका क्रममा मृ'त्यु भएको छ । उनमा यही बैशाख २३ मा को'रो'ना सं'क्रमण पुष्टि भएको थियो ।
रुपन्देहीको बुटवल महानगरपालिका १ का ३४ वर्षीय पुरुषको पनि पोखरास्थित फिष्टेल अस्पतालमा उ'पचारका क्रममा मृ'त्यु भएको छ । उनमा बैशाख २६ गते को'रोना सं'क्रमण पुष्टि भएको थियो । त्यस्तै पर्वतको कुश्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको बागलुङ स्थित धौलागिरी अस्पतलमा उ'पचारका क्र'ममा मृ'त्यु भएको छ । उनमा यही बैशाख २१ गते को'रोना सं'क्रमण देखिएको थियो ।
त्यसैगरी तनहुँ भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा उ'पचारका क्रममा मृ'त्यु भएको छ । उनमा बैशाख २६ गते को'रोना सं'क्रमण भेटिएको थियो । त्यस्तै स्याङजाको वालिङ नगरपालिका १ का ६४ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उ'पचारका क्रममा मृ'त्यु भएको छ । उनमा यही बैशाख १७ गते सं'क्रमण देखिएको थियो ।
यस्तै स्याङजाको हरिनाश गाउँपालिका ४ का ५५ वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा उ'पचारका क्रममा निध'न भएको छ । उनमा यही बैशाख २६ गते को'रोना सं'क्रमण पुष्टि भएको थियो । त्यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको बेनी अस्पतालमा उ'पचारको क्रममा मृ'त्यु भएको छ । उनको यही २६ गते को'रोना सं'क्रमण भेटिएको थियो ।
त्यसैगरी पर्वतको कुश्मा गाउँपालिकाका ६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उ'पचारको क्रममा मृ'त्यु भएको छ । उनमा बैशाख २१ गते सं'क्रमण भेटिएको थियो ।
हिजो आइतबार पनि पोखरामा एकै दिन १२ जनाको मृ'त्यु भएको थियो । गण्डकी प्रदेशमा हालसम्म को'रोना सं'क्रमणबाट मृ'त्यु हुनेको संख्या २७५ पुगेको छ ।