Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा को'रोना सं'क्रमि'तको होम आइसोलेसनमै मृ'त्यु,थप १० जनाको विभिन्न अस्पतालमा मृ'त्यु ( को कहाँका )

पोखरामा को'रोना सं'क्रमि'तको होम आइसोलेसनमै मृ'त्यु,थप १० जनाको विभिन्न अस्पतालमा मृ'त्यु ( को कहाँका )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १७:१८:५० बजे
  • 4.5K
    SHARES
  • पोखरामा को'रोना सं'क्रमि'तको होम आइसोलेसनमै मृ'त्यु,थप १० जनाको विभिन्न अस्पतालमा मृ'त्यु ( को कहाँका )

    पोखरा – पोखरामा एक जनाको होम आइसोलेसनमै मृत्यु भएको छ।

    images

    पोखरा महानगरपालिका -२१ का ८० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८० १२७ गते रातको १:०० बजे होम आइसोलेसनमा दुखद नि'धन भएको हो । वहाँमा मिति २०७८०११९ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो । 

    यसै गरी आज पोखरा थप १० जनाको कोरोना सं'क्रम'णबाट नि'धन भएको छ ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका -१७ का ८४ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२७ गते रातको ११:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    म्याग्दी जिल्ला, बेनी नगरपालिका - ९ की ५२ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते रातको २:५० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका -१७ का ८४ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२७ गते रातको ११:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, भिरकोट नगरपालिका -१ का ६८ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२७ गते दिनको ३:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७/८०१/२० गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    तनहुँ जिल्ला, व्यास नगरपालिका -१ की ५७ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते बिहान ८:५० बजे पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका -१६ की ६० बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते दिनको १:२४ बजे पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उउ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।/

    रूपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका - ११ की ५५ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते रातको १:१५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामाउ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका -६ का ५२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२७ गते रातको १:२० बजे फिस्टेल अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका -६ की ३२ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते रातको ८:०० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१६ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    रूपन्देही जिल्ला, सैनामैना नगरपालिका - १ का ४० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२८ गते बिहानको ४:३० बजे चरक मेमोरियल अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२५ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका -८ का ६५ बर्षीयको'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२७ गते रातको १:३० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    म्याग्दी जिल्ला, बेनी नगरपालिका - १ का ६० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/२८ गते बिहान ४:३० बजे बेनी अस्पताल, म्याग्दीमा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते को'रोनाको स'क्रमण पुष्टि भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology