Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा को'रोना सं'क्रम'णबाट म्याग्दीका दुई जनाको नि'धन

पछिल्लो २४ घण्टामा को'रोना सं'क्रम'णबाट म्याग्दीका दुई जनाको नि'धन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १७:३४:३७ बजे
  • 1.6K
    SHARES
  • पछिल्लो २४ घण्टामा को'रोना सं'क्रम'णबाट म्याग्दीका दुई जनाको नि'धन

    म्याग्दी - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट म्याग्दीका दुई जनाको उ'पचारको क्रममा विभिन्न अस्पतालमा नि'धन भएको छ ।

    images

    स्वास्थ्य निर्देशानलयको अध्याबधिक जानकारी अनुसार नि'धन हुनेमा एक महिला र एक पुरुष रहेका छन ।

    म्याग्दी जिल्ला, बेनी नगरपालिका - ९ की ५२ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/२७ गते रातको २:५० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उ'पचारको क्रममा दु'खद नि'धन भएको हो । वहाँमा मिति २०७८०१२५ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    यसै गरी म्याग्दी जिल्ला, बेनी नगरपालिका - १ का ६० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२८ गते बिहान ४:३० बजे बेनी अस्पताल, म्याग्दीमा उ'पचा'रको क्रममा दु'खद नि'धन भएको हो । वहाँमा मिति २०७८०१२३ गते को'रोनाको स'क्रमण पुष्टि भएको थियो।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology