Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा आउदै गरेको ट्रक तनहुँ मर्स्याङ्दीमा खस्दा दाजुभाइको मृ'त्यु

पोखरा आउदै गरेको ट्रक तनहुँ मर्स्याङ्दीमा खस्दा दाजुभाइको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • १०:१९:१७ बजे
  • 3.4K
    SHARES
  • पोखरा आउदै गरेको ट्रक तनहुँ मर्स्याङ्दीमा खस्दा दाजुभाइको मृ'त्यु

    तनहुँ । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृ'त्यु भएको छ। मृ'त्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    images

    चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल ख'स्दा सो दु'र्घटना भएको हो। घ'टना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृ'तकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिए।

    गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उनले बताए। उनकाअनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए। मृ'तक दुवै एकै घर परिवारका दाजुभाइ हुन्। मृ'तक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ।

  • सम्बन्धित विषय:

  • # ट्रक दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology