Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा पोखरामा १५ जना को'रोना सं'क्रमितको मृ'त्यु ( को कहाँका )

पछिल्लो २४ घण्टामा पोखरामा १५ जना को'रोना सं'क्रमितको मृ'त्यु ( को कहाँका )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • १७:०२:१४ बजे
  • 5.5K
    SHARES
  • पछिल्लो २४ घण्टामा पोखरामा १५ जना को'रोना सं'क्रमितको मृ'त्यु ( को कहाँका )

    पोखरा - पछिल्लो २४ घण्टामा पोखरामा १५ जना को'रोना सं'क्रमितले ज्या'न गु'माएका छन । यसै गरी बागलुङकी एक महिलाको पनि धौलागिरी अस्पतालमा ज्या'न गु'माएकी छन । पोखरामा ज्या'न गु'माउनेमा ८ महिला रहेकी छन भने ७ पुरुष रहेका छन ।यो संगै कास्कीमा १६५ जनाले ज्या'न गुमाएका छन भने गण्डकमा मृ'तकको सङ्ख्या ३०४ पुगेको छ ।

    images

    गण्डकी प्रदेशमा थप मृ'त्यु भएका १६ जना मृ'तकको विवरण तपशिल बमोजिम रहेको छ।

    १, कास्की जिल्ला, पोखरा महानगरपालिका - ९ की ६४ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२८ गते बिहान ९:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२४ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    २, कास्की जिल्ला, पोखरा महानगरपालिका - १२ का ४५ बर्षीयको'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२८ गते बिहान १०:०० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२४ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ३, तनहुँ जिल्ला, व्यास नगरपालिका - १ की ३५ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२८ गते दिउँसो ४:२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ४, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका - ६ का ६२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२९ गते बिहान ८:४० बजे फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ५, म्याग्दी जिल्ला, बेनी नगरपालिका - ९ की ३९ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२७ गते रातको १०:४५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२७ गते को'रो'नाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ६, कास्की जिल्ला, पोखरा महानगरपालिका - १ का ५२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२८ गते बिहान ८:०६ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२८ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    ७, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका - ७ का ५५ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२९ गते बिहान ९:४५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२४ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    ८, म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका - २ की ३६ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२९ गते दिउँसो १:१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०११८ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    ९, म्याग्दी जिल्ला, मंगला गाउँपालिका - ४ का ७६ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२९ गते बिहान ११:२० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२७ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    १०, दाङ जिल्ला, लमही नगरपालिका - ५ का ९० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२९ गते बिहान ९:०७ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२३ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    ११, कास्की जिल्ला, पोखरा महानगरपालिका - ३२ की ४८ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२९ गते मध्यरातको १:०० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ। वहाँमा मिति २०७८०१२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    १२, गोरखा जिल्ला, पालुङटार नगरपालिका - ९ का ३२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८०१२९ गते मध्यरातको १:४० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२५ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    १३, कास्की जिल्ला, पोखरा महानगरपालिका - १ की ४९ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२९ गते ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ। वहाँमा मिति २०७८०१२३ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो।

    १४, कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ की ८६ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२९ गते दिउँसो १२:१५ बजे ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२५ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    १५, कास्की जिल्ला, पोखरा महानगरपालिका - ८ की ८५ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२९ गते दिउँसो १२:२५ बजे ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२७ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    १६, बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका - ४ की ६६ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८०१२९ गते बिहान १०:३५ बजे धौलागिरी अस्पताल, बाग्लुङमा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८०१२८ गते को'रोनाको सं'क्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology