Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढी पूर्वानुमान

बिहीबार कहाँ–कहाँ छ जोखिम ? बाढी पूर्वानुमान महाशाखाको यस्तो छ सुचना.........

बिहीबार कहाँ–कहाँ छ जोखिम ? बाढी पूर्वानुमान महाशाखाको यस्तो छ सुचना.........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७७ बिहिवार • १२:०४:३४ बजे
  • 2.1K
    SHARES
  • बिहीबार कहाँ–कहाँ छ जोखिम ? बाढी पूर्वानुमान महाशाखाको यस्तो छ सुचना.........
    आश तमु ,  पोखरा -  जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जनाएको छ ।

    महाशाखाको भनाइ अनुसार कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको र कालीगण्डकीमा बहाव सतर्कता आसपास रहेको जनाएको छ ।

    आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना न्यून रहको  छ  भने नारायणी र यसका केहि सहायक नदीमा बहाव केहि बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केहि घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।
    23_99AmAkWHDL.png

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology