Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा को'रोना

पछिल्लो २४ घण्टामा नेपालमा ८९६० जनामा सं'क्रमण पुष्टि, ४ हजार ५०५५ जना मुक्त र २१४ जनाको मृ'त्यु

पछिल्लो २४ घण्टामा नेपालमा ८९६० जनामा सं'क्रमण पुष्टि, ४ हजार ५०५५ जना मुक्त र २१४ जनाको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १०:०३:०२ बजे
  • 1.2K
    SHARES
  • पछिल्लो २४ घण्टामा नेपालमा ८९६० जनामा  सं'क्रमण पुष्टि, ४ हजार ५०५५ जना मुक्त र २१४ जनाको मृ'त्यु

    पोखरा - पछिल्लो २४ घण्टामा नेपालमा थप ८९६० जनामा को'रोना पु'ष्टि भएको छ । नेपालमा हाल सक्रिय को'रोना सं'क्रमि'तको संख्या एक लाख ५ हजार २०७ पुगेका छन् ।

    images

    त्यस्तै ४ हजार ५०५५ जना सं'क्रमण मुक्त भएका छन् । नेपालमा को'रोना निको हुने प्रतिशत ७४।६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २७ लाख १२ हजार ५६२ पुगेको छ । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ८ हजार ८२८ जना रहेका छन् भने होम आइसोलेसनमा ९६ हजार ३७९ रहेका छन् । त्यस्तै अहिले नेपालमा १३८१ जना को'रोना सं'क्रमित आइसीयुमा उपचारत रहेका छन् भने ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २१४ जनाको मृ'त्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म को'रोनाबाट मृ'त्यु हुनेको संख्या ४४६६ रहेको छ । यसरी नेपालमा अहिले को'रोना सं'क्रम'णबाट मृ'त्यु हुनेको प्रतिशत १।०४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology