Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुक्रबार पोखराका विभिन्न अस्पतालमा २२ जना कोरोना संक्रमितको मृ'त्यु ( को कहाँका विवरण रहित )

शुक्रबार पोखराका विभिन्न अस्पतालमा २२ जना कोरोना संक्रमितको मृ'त्यु ( को कहाँका विवरण रहित )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १८:१८:३३ बजे
  • 3.1K
    SHARES
  • शुक्रबार पोखराका विभिन्न अस्पतालमा २२ जना कोरोना संक्रमितको मृ'त्यु ( को कहाँका विवरण रहित )

    पोखरा - शुक्रवार पोखरामा को'रोना सं'क्रमणबाट मृ'त्यु हुनेहरुको सङ्ख्या अहिले सम्मकै सर्वाधिक रहेको छ । आज मात्र पोखराका विभिन्न अस्पतालहरुमा २२ जना र बागलुङमा एक जना गरी गण्डकी प्रदेशमा २३ जनाले ज्या'न गुमाएका छन ।

    images

    अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा को'रोनाको सं'क्रम'णबाट मृ'त्यु हुनेको संख्या ३४१ पुगेको छ । गण्डकी प्रदेशमा थप मृ'त्यु भएका २३ जना मृ'तकको विवरण तपशिल बमोजिम रहेको छ ।

    १, कास्की जिल्ला, पोखरा महानगरपालिका - १५ की ५४ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/३० गते फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो।

    २, कास्की जिल्ला, पोखरा महानगरपालिका - ४ का ८२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१६ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ३, कास्की जिल्ला, पोखरा महानगरपालिका - १३ का ६० बर्षीय को'रोना सं'क्र'मित पुरूषको मिति २०७८/०१/३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ४, कास्की जिल्ला, पोखरा महानगरपालिका - २८ की ४८ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/३ १ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    ५, कास्की जिल्ला, पोखरा महानगरपालिका - ३३ का ४० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो।

    ६, कास्की जिल्ला, पोखरा महानगरपालिका - १७ का ३१ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो।

    ७, पाल्पा जिल्ला, तानसेन नगरपालिका - ३ की ७७ बर्षीय कोरोना सं'क्रमित महिलाको मिति २०७८/०१/३० गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    ८, कास्की जिल्ला, पोखरा महानगरपालिका - २३ का ७६ बर्षीय को'रोना सं'क्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    ९, कास्की जिल्ला, पोखरा महानगरपालिका - १७ का ६२ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३१ गते ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रो'नाको सं'क्रम'ण पुष्टि भएको थियो।

    १०, कास्की जिल्ला, पोखरा महानगरपालिका - २५ का ४२ बर्षीय को'रोना सं'क्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    ११, कास्की जिल्ला, रूपा गाउँपालिका - १ का ६६ बर्षीय को'रोना सं'क्र'मित पुरूषको मिति २०७८/०१/३० गते संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    १२, स्याङजा जिल्ला, पुतलीबजार नगरपालिका - ६ का ३२ बर्षीय को'रोना सं'क्र'मित पुरूषको मिति २०७८/०१/३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    १३, स्याङजा जिल्ला, पुतलीबजार नगरपालिका - ३ का ७० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ। वहाँमा मिति २०७८/०१/१८ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो ।

    १४, स्याङजा जिल्ला, आधिखोला - ३ का ५१ बर्षीय को'रोना सं'क्र'मित पुरूषको मिति २०७८/०१/३० गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    १५, स्याङजा जिल्ला, गल्याङ -३ का २६ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो ।

    १६, स्याङजा जिल्ला, वालिङ - १० का ५२ बर्षीय को'रोना सं'क्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१९ गते को'रोनाको सं'क्र'मण पुष्टि भएको थियो।

    १७, स्याङजा जिल्ला, गल्याङ - ११ का ५७ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३१ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    १८, बाग्लुङ जिल्ला, बडिगाड गाउँपालिका - ४ का ४० बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते धौलागिरी अस्पताल, बाग्लुङमा उपचारको क्रममा दुखद नि'धन भएको छ। वहाँमा मिति २०७८/०१/१९ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    १९, बाग्लुङ जिल्ला, बाग्लुङ नगरापालिकाका ३९ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    २०, बाग्लुङ जिल्ला, बाग्लुङ नगरापालिका-७ का ६२ बर्षीय को'रोना सं'क्रमित पुरूषको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    २१, तनहुँ जिल्ला, भिमाद नगरापालिका-६ की ४४ बर्षीय को'रोना सं'क्रमि'त महिलाको मिति २०७८/०१/३१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    २२, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरापालिका-६ का ४८ बर्षीय को'रोना सं'क्र'मित पुरूषको मिति २०७८/०१/३० गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/१९ गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    २३, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका-३ का ५१ बर्षीय को'रोना सं'क्रमि'त पुरूषको मिति २०७८/०१/३० गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद नि'धन भएको छ । वहाँमा मिति २०७८/०१/२० गते को'रोनाको सं'क्रम'ण पुष्टि भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology