पोखरा - पोखराको हेम्जा याम्दीपुल मुनी फालिएको अवस्थामा दुई शिशुको भ्रु'ण भेटिएको छ । शुक्रबार दिउसोँ पुल मुनी माछा मा;र्ने क्रममा बच्चाहरुले देखेपछी हल्लाखल्ला हुदाँ स्थानीयहरु जम्मा भएका थिए ।
स्थानीय थमन ल्हेगेअनुसार ती भ्रु;णहरु बेलुका नै कोही कसैले राती नै ल्याएर फालिएको हुन सक्ने बताए । तमुका अनुसार माछा मार्ने बच्चाहरुले सुरुमा देखेपछी अर्को पनि रहेको भने पछी खोजी गर्ने क्रममा पोखराकै एक हस्पिटल प्रालि लेखिएको(हाललाई गोप्य) दवाइ राख्ने झोलामा अर्को भ्रु;ण पनि फेला परेको उनले बताए ।
सुरुमा खोला भित्र रहेको भ्रु;णलाई स्थानीयहरुले बाहिर निकाएका थिए । तमुका अनुसार दुवै भ्रु;ण छोरा भएको बताएका छन । "हेर्दा ५ देखि ६ महिना पुगेको जस्तो देखिन्छ उनले भने लिङ्गपनि छुटिएको छ । दुवै छोरा हुन ।"
तस्विर थमन ल्हेगे तमु