Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १, २०७८ शनिवार • १६:२७:५६ बजे
  • 1.7K
    SHARES
  • स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

    स्याङ्जा - जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड १९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।

    images

    जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताए ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology