पोखरा । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचारत १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसै गरी पोखरा सहित गण्डकी प्रदेश भरी २८ जनाले ज्यान गुमाएका छन ।
योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । यो संगै गण्डकी प्रदेशमा थप मृत्यु भएका २८ जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ।
१, कास्की जिल्ला, पोखरा महानगरपालिका - ९ की ४३ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०२ गते मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२, कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ का ८४ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
३, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका - ३० की ५३ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
४, रूपन्देही जिल्ला, तिलोत्तमा - १६ का ६० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
५, मुस्ताङ जिल्ला, मुक्तिनाथ -१ का ३३ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
६, कास्की जिल्ला, पोखरा महानगरपालिका - ९ का ४२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
७, स्याङजा जिल्ला, वालिङ नगरपालिका - १३ की ५६ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
८, तनहुँ जिल्ला, घिरिङ गाउँपालिका - ३ का ६४ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
९, स्याङजा जिल्ला, वालिङ नगरपालिका - ८ का ६२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१०, कास्की जिल्ला, पोखरा महानगरपालिका - १५ का ८७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
११, कास्की जिल्ला, पोखरा महानगरपालिका - १५ का बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/० २/०२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
१२, बाग्लुङ जिल्ला, कालिखोला - ५ की ५० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो
१३, स्याङजा जिल्ला, वालिङ नगरपालिका - १३ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१४, स्याङजा जिल्ला, वालिङ नगरपालिका - १ की ४९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०२ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१५, कास्की जिल्ला, पोखरा महानगरपालिका - १ की ४९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
१६, बाग्लुङ जिल्ला, बडिगाड गाउँपालिका - ४ की ५४ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते धौलागिरी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१७,म्याग्दी जिल्ला, बेनी नगरपालिका - ४ का ५९ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
१८,दाङ जिल्ला, तुलसीपुर- ६ का ५२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
१९, लमजुङ जिल्ला, बेशिसहर नगरपालिका - ७ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०२०१ गते चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२०, लमजुङ जिल्ला, दोर्दी गाउँपालिका - ८ की ४६ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०२०१ गते जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२१, नवलपरासी पूर्व जिल्ला, मध्यविन्दु - ५ की ७० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०१३१ गते चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, नवलपूरमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२२, नवलपरासी पूर्व जिल्ला, कावासोती - ३ की ४३ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०१३१ गते चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१२८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२३, गोरखा जिल्ला, पालुङटार नगरपालिका - २ का ६५ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०१३१ गते आफैँपिपल अस्पताल, गोरखामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०१३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२४, तनहुँ जिल्ला, व्यास नगरपालिका - ४ की कोरोना संक्रमित महिलाको मिति २०७८०२०१ गते होम अइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०२०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२५, तनहुँ जिल्ला, व्यास नगरपालिका - १३ का ९१ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०२०२ गते नेशनल एपोलो अस्पताल, तनहुँमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०२०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२६, स्याङजा जिल्ला, गल्याङ नगरपालिका - ४ का ८? बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०२०२ गते गहौं प्राथमिक स्वास्थ्य केन्द्र, स्याङजामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०२०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२७, स्याङजा जिल्ला, गल्याङ नगरपालिका - ४ का ८६ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०२०२ गते होम अइसोलेसनमा दुखद निधन भएको छ। वहाँमा मिति २०७८०१२८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२८, स्याङजा जिल्ला, अर्जुनचौपारी गाउँपालिका -२ की ८० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०२०२ गते जिल्ला अस्पताल, स्याङजामा उपचारको क्रममा दुखद निधन भएको छ। वहाँमा मिति २०७८०१२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।