पोखरा। पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार गण्डकी प्रदेश भरी पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका हुन ।
मृत्यु हुनेमा सबभन्दा धेरै कास्कीका ९ जना छन्। स्याङ्जामा ५ जना, पर्वतमा ३ जना, तनहुँमा २ जना म्याग्दी, गोरखा, लमजुङ, बाग्लुङ र नवलपुरमा १/१ जनाको मृत्यु भएको छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । गण्डकी प्रदेशमा थप मृत्यु भएका २४ जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ।
१, कास्की जिल्ला, पोखरा महानगरपालिका - १७ का ६२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२, कास्की जिल्ला, पोखरा महानगरपालिका - १७ का ४० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
३, कास्की जिल्ला, पोखरा महानगरपालिका - १५ का ६० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ। वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
४, कास्की जिल्ला, पोखरा महानगरपालिका - १७का ७० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
५, कास्की जिल्ला, पोखरा महानगरपालिका - १३ का ३८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
६, कास्की जिल्ला, पोखरा महानगरपालिका - १७ की ४८ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०२ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
७, कास्की जिल्ला, पोखरा महानगरपालिका - ९ की ५६ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०३ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
८, कास्की जिल्ला, पोखरा महानगरपालिका - २९ का ७९ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते ३१ अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
९, रूपन्देही जिल्ला, तिलोत्तमा - ६ का ३८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ। वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१०, स्याङजा जिल्ला, पुतलीबजार नगरपालिका - ५ का ४६ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
११, स्याङजा जिल्ला, वालिङ नगरपालिका - १० की ५९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०३ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१२, स्याङजा जिल्लाकी ५० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०३ गते ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो
१३, स्याङजा जिल्ला, भिरकोट नगरपालिका - ६ की ५९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०३ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१४, स्याङजा जिल्ला, गल्याङ नगरपालिका - ३ का ८२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते गल्याङ नगर अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१५, पर्वत जिल्ला, कुश्मा नगरपालिका -३ का ८२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१६, पर्वत जिल्ला, कुश्मा नगरपालिका - ५ की ६४ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०२ गते पर्वत अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
१७, पर्वत जिल्ला, फलेवास गाउँपालिका - ६ का ४८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते पर्वत अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१८, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका - २ की ५२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०३ गते फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
१९, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका - ५ का ५० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२०, नवलपरासी पूर्व जिल्ला, मध्यविन्दु नगरपालिका - १० की ८२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२१, लमजुङ जिल्लाका - ७१ का ५० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२२, म्याग्दी जिल्ला, मंगला गाउँपालिका -५ का ५२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
२३, बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका -७का 2210 कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
२४, गोरखा जिल्ला, गोरखा नगरपालिका - ८ का ४८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते गोरखा अस्पताल, गोरखामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।