कोरोना संक्रमणबाट तनहुँमा २ जना,गोरखा र लमजुङ १/१ जना गरी ४ जनाले ज्यान गुमाएका छन ।
तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका - २ की ५२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०३ गते फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

लमजुङ जिल्लाका - ७१ का ५० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
गोरखा जिल्ला, गोरखा नगरपालिका - ८ का ४८ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते गोरखा अस्पताल, गोरखामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।