Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एका बिहानै लमजुङ भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्प

एका बिहानै लमजुङ भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्प

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • ०६:३२:२७ बजे
  • 2.1K
    SHARES
  • एका बिहानै लमजुङ भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्प

    लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology