तनहुँ । तनहुँमा एक महिलाको घरभित्रै मृ'ता'वस्थामा फेला परेकी छन् । व्यास नगरपालिका १० परेवाडाँडा नजिक एक सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृ'त फेला परेकी हुन् ।
मृ'तकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको ह'त्या भएको भन्दै अ'नुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अ'नुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
घ'टनाबारे अ'नुसन्धान गरिरहेका छौं , थप विवरण अनुसन्धानपछि आउँछ उनले भने ।