Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसिड प्रहार

राजधानीको सीतापाइलमा २२ वर्षीया पवित्रा कार्की माथि एसिड प्रहार

राजधानीको सीतापाइलमा २२ वर्षीया पवित्रा कार्की माथि एसिड प्रहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७७ बिहिवार • २१:५४:१४ बजे
  • 2.9K
    SHARES
  • राजधानीको सीतापाइलमा  २२ वर्षीया पवित्रा कार्की माथि एसिड प्रहार
    राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

    विहीबार साँझ ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो । उनी  घरबाट दही किन्न भनेर निस्किएकी कार्कीमाथि एसिड प्रहार भएको हो । कार्कीको अनुहारमा एसिड परेको जानकारी गराइएको छ ।

    महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले उपचारका लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको र हाल एसिड प्रहार गर्ने ब्यक्तिको खोजी भइरहेको जानकारी दिए।

    'अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको छ,' एसएसपी ज्ञवालीले भने, 'म पनि उतै जाँदैछु। तेजाब उनको अनुहारमा परेको भन्ने खबर आएको छ।'

  • सम्बन्धित विषय:

  • # एसिड प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology