Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बेगनासताल किनारमा एक मानिसको श'व फेला

बेगनासताल किनारमा एक मानिसको श'व फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ७, २०७८ शुक्रवार • २३:०९:५६ बजे
  • 1.5K
    SHARES
  • बेगनासताल किनारमा एक मानिसको श'व फेला

    पोखरा । बेगनासताल किनारमा एक मानिसको श'व फेला परेको छ। शुक्रबार बिहान अन्दाजी ८:४५ बजेको समयमा पोखरा महानगरपालिका -३१ बेगनास तालको किनारमा पोखरा -३१ पण्डितथर बस्ने ४२ वर्षीय राजु प्रसाद भुर्तेलको श'व फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

    images

    सिलवालका अनुसार मृ'त्युको कारणबारे खुलिसकेको छैन। यद्यपी घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको उनको भनाई छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology