Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बागलुङ चनौटे खोला किनारमा एक किशोरीको शव फेला

बागलुङ चनौटे खोला किनारमा एक किशोरीको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १०, २०७८ सोमवार • १८:३४:२९ बजे
  • 1.6K
    SHARES
  • बागलुङ चनौटे खोला किनारमा एक किशोरीको शव फेला

    बागलुङ । बागलुङ चनौटेमा एक किशोरीको शव फेला परेको छ । काठेखोला गाउँपालिका–१ चनौटे की १७ वर्षीया छायाँ थापाको शव अक्षते खोला किनार फेला परेको हो ।

    images

    सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो ।

    घरमा सामान्य विवाद हुँदा भीरबाट हाम फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । किशोरीको शवको पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology