Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लिसङ्खुका युवाहरु कोभिड महामारीमा एकजुट हुदै सहयोग अभियानमा

लिसङ्खुका युवाहरु कोभिड महामारीमा एकजुट हुदै सहयोग अभियानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७८ बुधवार • १३:२४:३० बजे
  • 1.1K
    SHARES
  • लिसङ्खुका युवाहरु कोभिड महामारीमा एकजुट हुदै  सहयोग अभियानमा

    सिन्धुपाल्चोक।  कोरोना महामारीले विकराल अबस्था लिदै गर्दा आफ्नो गाउँ ठाउँको सुरक्षा र सेवामा युवाहरू अग्रसर भइरहेको छ। यसैक्रममा आफ्नो ज्यानको बाजि लगाएर ह्रीस्याङ्गो/लिसङ्खुका स्थानीय युवाहरु कोभिड विरुद्ध  एकजुट भएका छन् ।

    images

     ह्रीस्याङ्गो/लिसङ्खुका स्थानीय युवा तथा विद्यार्थी नेता आशिष योन्जनको पहलमा सामाजिक अभियानता तथा युवा राजनितिकर्मी बबिता योन्जन ,समसजसेवी याङ्जी लामा र युवा ब्यबसायी तथा राजनीतिकर्मी सलाम सिंह योन्जन को समन्वयमा  मानब सङ्कटमा केहि राहत दिने र दुखेको घाउ मा केहि मलम लगाउने उदेश्यले" The Voice Of Lisankhu -YVL" संस्था  द्वारा We love ह्रीस्याङ्गो/लिसङ्खु अभियान संचालन गरेका छन् ।

    "हामिले नगरे, कसले गर्ने ? अहिले नगरे ,कहिले गर्ने ? " 
     नारा का साथ निरन्तर अगाडी बढ्दै गरेका युवाहरु निरन्तर सङ्कटमा मानवीय सेवामा लागी रहेका स्थानीय युवा तथा विद्यार्थी नेता आशिष योन्जनको बताए । उनको अनुसार यो महामारीमा ह्रीस्याङ्गो/लिसङ्खुका स्थानीयलाई खाद्यान्न राहत ,मेडिकल ,औसधि तथा आकस्मिक बिरामीलाई  अक्सिजन तथा अन्य मानवीय सहयोग गर्ने जनाएको छ। बिगतमा नि यि यस्तै सहयोग गरेका उनि अहिले पनि देश विदेशमा रहेका मनकारीमनहरु मनहरु, दातृनिकाय र संघसंस्थाहरुले बिभिन्न  तरिकाले आर्थिक ,भौतिक र नैतिक सहयोग सहयोग गर्ने क्रम जारी रहेको बताए । साथै  सहयोग गर्न आग्रह गरेका छन् ।

    ह्रीस्याङ्गो/लिसङ्खु लाई तपाईं पनि सहयोग गर्न सक्नु हुनेछ। सहयोग लागि 
     खाता न  :०४१००१७५०७५९५(०४१००१७५०७५९५)
     नबिल बैंक आशिष योन्जन (संयोजक  समिती सदस्य तथा आर्थिक संयोजक)
    वा संयोजकसमितीका सदस्यहरु फोन नम्बरहरि
       १)आशिष योन्जन (९८१८७७४९२१)
      २) याङ्जी लामा(९८४१३६१९१०)
      ३) बबिता योन्जन (९८०३४४६६१६)
     ४)सलाम सिंह योन्जन (९८१०२६१५३४)
    (नोट :यो अभियानको पार्दर्शिता जवाफदेही हुनेछ भने सबै आर्थिक कारोबारको  फेसबुक पेज मार्फत जानकारी  गरिने छ।)

  • सम्बन्धित विषय:

  • # सहयोग अभियानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology