Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलामी गएका एक किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु

मलामी गएका एक किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १२, २०७८ बुधवार • १६:००:२८ बजे
  • 1.5K
    SHARES
  • मलामी गएका एक किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु

    बैतडी । मलामी गएका बैतडीका एक किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका १ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

    images

    स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मंगलवार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

    बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

  • सम्बन्धित विषय:

  • # डुबेर मुत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology