Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा पृथ्वीचोकमा मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना ,दम्पती घाइते

पोखरा पृथ्वीचोकमा मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना ,दम्पती घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • १९:४६:२५ बजे
  • 1.5K
    SHARES
  • पोखरा पृथ्वीचोकमा मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना ,दम्पती घाइते
    आश तमु पोखरा – पृथ्वीचोकमा मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दम्पती घाइते भएका छन ।

    सृजनाचोकबाट पृथ्वीचोक तर्फ जाँदै गरेको लु २५ प ५१८१ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला रुपन्देही घर भई हाल पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने अन्दाजी वर्ष ५० को देवानन्द भट्टराई र निजका श्रीमती कल्पना भट्टराई घाइते भएका छन ।

    विहिवार साझँ करिव ८ :३० को समयमा उक्त दुर्घटना भएको र चालकका श्रीमति कल्पनाको अवस्था गम्भिर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology