Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ हजार २०५ जना कोरोनामुक्त हुँदा ४ हजार ३६९ थपिए,१०९ को मृत्यु

६ हजार २०५ जना कोरोनामुक्त हुँदा ४ हजार ३६९ थपिए,१०९ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • १६:५८:११ बजे
  • 826
    SHARES
  • ६ हजार २०५ जना कोरोनामुक्त हुँदा ४ हजार ३६९ थपिए,१०९ को मृत्यु

    पोखरा ।पछिल्लो २४ घन्टामा नेपाल भर थप ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    images

    विभिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७ जना रहेका छन्।

    यस्तै पछिल्लो २४ घन्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै काठमाडौं उपत्यकामा भने थप १ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ।

  • सम्बन्धित विषय:

  • # कोरोनामुक्त
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology