Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बारपाकमा एकसय ३० जनामा कोरोना पोजेटिभ

बारपाकमा एकसय ३० जनामा कोरोना पोजेटिभ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • ११:४०:५८ बजे
  • 919
    SHARES
  • बारपाकमा एकसय ३० जनामा कोरोना पोजेटिभ

    गोरखा- शुक्रबार, शनिबार र आइतबार संकलन गरिएको स्वाब नमूना परीक्षण गर्दा बारपाकमा एकसय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले दिएको जानकारी अनुसार स्वास्थ्य निर्देशकसहित गएको स्वास्थ्य टोलीले तीनसय ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देनालय पोखरामा पठाएको थियो ।

    images

    सो तीनदिने शिविरमा आठसय ३६ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८३ जनाको मात्र पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology